मनाेरञ्जन

‘भ्वाइस किड्स’ को नया सिजन मा कोचको रुपमा मेलिना राई अनुबन्धित।

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स’ को नया सिजनमा गायिका मेलिना राई कोचको रुपमा जोडिएकी छन् । शो ले सोमबार बेलुका सामाजिक संजालमार्फत उक्त जानकारी दिएको हो ।

‘भोइस अफ नेपालको’ नयाँ कोचमा मेलिनासँगै यसअघि युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button