मनाेरञ्जन

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ बोलको गित सार्वजनिक गरिएको छ ।
गीतमा सुजित खत्रीको शब्द तथा लय सिर्जना, सुजित खत्री र विश्वास नेपालीको एरेन्ज रहेको छ । मायालुले आफुलाई छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतमा बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button